विशेष महाधिवेशनबाट पार्टीलाई क्रियाशील बनाउनुपर्छ : सहमहामन्त्री परियार

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीलाई यथास्थितिबाट अघि बढाउन विशेष महाधिवेशनमा जानुपर्ने बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत ७ बुँदामा वर्तमान परिस्थितिलाई सम्बोधन गर्दै उनले विधानअनुसार पार्टीको विशेष महाधिवेशन गरेर अघि बढ्नुपर्ने बताए। पार्टीको पुनर्गठन, नेतृत्वले त्याग गर्नुपर्ने, नेतृत्वको बहिर्गमनजस्ता विविध माग सामाजिक सञ्जालमा आउन थालेको भन्दै उनले सो सुझाव अघि सारेका हुन्। ‘पार्टी विधानको […]