अकबरे खुर्सानीको भाउ घट्यो

२७ असार, काठमाडौं । बजारमा अकबरे खुर्सानीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले शुक्रबार अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो । आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो ३२ …