नोरा फतेही नेपालमा : च्यारिटी कार्यक्रममा नृत्य प्रस्तुति

उनले यो अवसरमा आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक कार्यमा योगदान दिने बताएकी छिन्।