फागुनमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घट्ने, अधिकांशको स्थिर

काठमाडौं– वाणिज्य बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै प्रकारका निक्षेपमा प्रदान गर्ने ब्याजदरमा सामान्य कटौती गरेका छन्। माघ महिनाको तुलनामा फागुनमा औसत ब्याजदर घटेको तथ्यांकले देखाएको छ, जसले बैंकिङ क्षेत्रमा लगानीयोग्य तरलता थप वृद्धि भएको देखिन्छ । माघ महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपको औसत ब्याजदर ४.६८ प्रतिशत रहेकोमा फागुनमा यो घटेर ४.५७ प्रतिशतमा […]