बागलुङमा निर्वाचन प्रहरीको लागि तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप गर्दा पनि माग अनुसारको आवेदन आउन सकेको छैन ।