कांग्रेसको सिन्धुपाल्चोक र बाँके जिल्लाले पनि विशेष महाधिवेशनको पक्षमा निकाले विज्ञप्ति

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गते आह्वान गरेको विशेष महाधिवेशनमा सो पार्टीको सिन्धुपाल्चोक र बाँके जिल्लाले पनि विज्ञप्ति निकालेर समर्थन जनाएका छन् ।  कांग्रेस सिन्धुपाल्चोकका सभापति अंगबहादुर लामा र बाँकेको सभापति नारायणप्रसाद गौडेलले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन सफल बनाउन आह्वान गरेका हुन् । नेपाली कांग्रेसमा विशेष महाधिवेशन गर्ने […]