चिकित्सक संघ निर्वाचन : डा. शाहीको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश
१४ पुस, कामाडौं । नेपाल चिकित्सक संघको निर्वाचनमा डा.अरुण शाहीको उम्मेदवारी कायम राख्न अदालतले अन्तरिम आदेश दिएको छ । डा.शाहीको उम्मेदारी खारेज गर्नुपर्ने आधार नदेखिएको भन्दै सोमबार उच्च अदालत पाटनले उम्मेदवारी कायम राख्न अन्तरिम आदेश …