बीपीएल २०२५ : सन्दीप सम्मिलित राजशाहीको विजयी सुरुवात, शान्तोले बनाए शतक
११ पुस, काठमाडौं । बंगलादेशमा आजदेखि सुरु भएको बंगलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने सम्मिलित राजशाही वारियर्सले विजयी सुरुवात गरेको छ ।
राजशाहीले सिल्हेट टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो …