कञ्चनपुर। देशभर यस वर्ष गरिएको जलपन्छी गणना (एसियन वाटरबर्ड सेन्सस २०२६) मा जलपन्छीको प्रजाति र सङ्ख्या दुवैमा कमी आएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पन्छीविद् सङघको संयुक्त प्रयासमा सार्वजनिक गरिएको नतिजाअनुसार देशभर ८९ प्रजातिका ९० हजार ६८८ जलपन्छी अभिलेखीकरण गरिएको छ। गत वर्ष सन् २०२५ को गणनामा ९४ प्रजातिका ९६ हजार […]