सरकारी निर्णयले ११ वर्ष चलेको म्यानपावर दर्ताको धन्दा

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले १३ असोज २०६८ मा वैदेशिक रोजगार (म्यानपावर) कम्पनीलाई नयाँ अनुमति दिन बन्द गर्ने निर्णय गरे। श्रममन्त्री पनि आफैँ भएकाले भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गराएको त्यस निर्णयले नयाँ म्यानपावर कम्पनीको दर्ता बन्द भयो। तर, वैदेशिक रोजगार विभागबाट नयाँ कम्पनीले इजाजत दिने धन्दा कहिल्यै रोकिएन। सरकारले रोक्ने तर विभागले इजाजत बाँड्ने विरोधाभास […]