काठमाडौँ । समग्र निजामती प्रशासनलाई व्यवस्थित, व्यावसायिक र राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने मुख्य जिम्मेवारी बोकेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै नियमित कर्मचारी सरुवामा राजनीतिक नेतृत्वको हस्तक्षेप बढेको भन्दै असन्तुष्टि चुलिँदै गएको छ । कर्मचारी सरुवामा हुने राजनीतिक हस्तक्षेप, पहुँच र भनसुनको अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै आएकी मन्त्री प्रतिभा रावल आफैँ नायब […]