विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक, अमेरिकी डलर १४८ रुपैयाँ नाघ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ। राष्ट्र बैङ्कका अनुसार युरो एकको बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा, बेलायती पाउन्डको १९४ रुपैयाँ ७५ पैसा र स्वीस फ्र्याङ्कको १७६ रुपैयाँ ६० पैसा […]