कैलालीमा सरकारी वकिलको कार्यालयबाट थुनुवा महिला हतकडीसहित फरार

RajdhaniDaily.com | धनगढी । जिल्ला सरकारी वकिलको कार्यालय कैलाली मबाट एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन् । इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दामा पक्राउ -