राजदूत हाजिर गराउने सरकारको निर्णयप्रति नेपाल बारको आपत्ति

काठमाडौँ- नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतको आदेशको उल्लङ्घन गर्दै सरकारले फिर्ता बोलाइएका राजदूतहरूलाई हाजिर हुन निर्देशन दिएकोप्रति आपत्ति जनाएको छ।