जलवायु जागरण जमघट

बर्सेनि ४० बिलियन टनका दरले वायुमण्डलमा थुप्रिरहेको कार्बनका कारण पृथ्वीको तापमान वृद्धि हुँदा उत्सर्जन नै नगरेका साना टापु, गरिब र विकासशील देशले आज पर्यावरणीय विनाश र अर्थतन्त्र रोकावटजस्ता समस्या भोग्नु परिरहेको छ।