नियुक्तिको एक महिनापछि आनी छोइङ डोल्माले गरिन् पद ग्रहण

सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेको एक महिनापछि आनी छोइङ डोल्माले पद सम्हालेकी छन् ।