मामाभान्जा मिलेर शव गाडे अनि कार जलाए

काठमाडौँ। झापाको शिवसताक्षी नगरपालिका १० का ३३ वर्षीय सरोज शर्माको अपहरणपछि हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका दुवैलाई सार्वजनिक गर्‍यो। झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार शिवसताक्षी नगरपालिका १० का २७ वर्षीय सुनील साह र २३ वर्षीय राहुल साहलाई […]