अन्तर्राष्ट्रिय सहयोग माग्दै अर्थमन्त्री वाग्लेले भने– विपत्‌काे आर्थिक भार नेपाल एक्लैले धान्न सक्दैन

अर्थमन्त्री वाग्लेले विपत्‌का बेला भारत, चीन, बेलायत, अमेरिका, युरोपेली संघ तथा मध्यपूर्व र खाडी क्षेत्रका मुलुकले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे ।