गणपतिलालको शपथ रोकियो

काठमाडौं । गणपतिलाल श्रेष्ठको शपथ रोकिएको छ । अन्तिम समयमा आएर उनको नाम सूचीबाट हटाइएको स्रोतले जनाएको छ । गणपतिलाललाई भूमि सुधारमा सिफारिस गरिएको थियो । उनको शपथ रोकिएको कारणबारे खुलेको छैन ।