झिलिमिली काठमाडौंको बीचमा धपक्क त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

२१ कात्तिक, काठमाडौं । हिजोबाट तिहार सुरु भएको छ । तिहार सुरु भएसँगै काठमाडौं उपत्यका झिलिमिली देखिएको छ । शनिबार साँझ ड्रोनबाट नियाल्दा उपत्यकाको दृश्य मनमोहन देखियो । यसैबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान झनै आकर्षक देखिन पुगेको …