जेनजी आन्दोलनपछि हायात रिजेन्सी होटल अनिश्चितकालका लागि बन्द

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण पाँचतारे होटल हायात रिजेन्सी काठमाडौं अनिश्चितकालका लागि बन्द गरिएको छ। होटलले जारी गरेको सूचनाअनुसार भदौ २३ र २४ गते आन्दोलनका क्रममा होटल परिसरमा तोडफोड र आगजनी हुँदा संरचना र उपकरणमा ठूलो क्षति पुगेको हो।  सुरक्षा जोखिम र मर्मत–पुनर्निर्माणको आवश्यकता देखिएकाले होटलको सम्पूर्ण व्यवसायिक सेवा...