राजमार्गको अवस्था: बेनी–जोमसोम सडक बैसरीमा एकतर्फी, आरुघाट–धादिङ जोड्ने मार्ग अवरुद्ध

बाढीपहिरोका कारण प्रभावित बेनी–जोमसोम सडकको म्याग्दीस्थित बैसरी खण्ड एकतर्फी सञ्चालनमा आएको छ। गोरखाको आरुघाटबाट धादिङ जोड्ने मार्ग भने पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। असोज ३० गते बिहान ६ बजेसम्मको प्रहरी विवरणअनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते बिहान ५ः५० बजे गएको पहिरोले सडक अवरुद्ध भएको थियो। उक्त स्थानमा हाल एकतर्फी यातायात […]