तिहारमा सेल पकाउने ‘कम्पिटिसन’, सुब्बा बने विजेता

काठमाडौँ। तिहारका अवसरमा सेल पकाउने प्रतियोगिता (कम्पिटिसन) गरिएको छ। प्रतियोगिताको एक कार्यक्रमका बीच सेफ गोविन्दनरसिंह केसीले उद्घाटन गरे। प्रतियोगितामा ‘सेफ’ इङ्वा सुब्बा प्रथम, राधेश्याम श्रेष्ठ द्वितीय र मानबहादुर तामाङ तृतीय भए। नेपाली खाना प्रवर्द्धन अभियानको संयोजनमा भोजनलिपि स्वाद र सिलौटो कटेजको आयोजनामा भएको प्रतियोगितामा नौ प्रतियोगीले सहभागिता जनाएका थिए। उनीहरूले नेपाली खानालाई देशभित्र र बाहिर […]