आज विदेशी मुद्राको विनिमय दरः डलर स्थिर हुँदा युरो र पाउण्ड महँगिए

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर स्थिर रहँदा युरो, बेलायती पाउण्ड, स्विस फ्र्याङ्कसहित केही प्रमुख मुद्रा महँगिएका छन्। अघिल्लो दिनको तुलनामा अस्ट्रेलियन तथा सिङ्गापुर डलर र जापानी येन पनि बढेका छन्। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण […]