अमेरिकी कम्पनीहरुमा साइवर आक्रमण गरेको आरोपमा १२ जना चिनियाँ नागरिकविरुद्ध मुद्धा दायर गरिएको छ । उनीहरुविरुद्ध अपराधिक आरोप लगाउदै अभियोजन समेत गरिएको छ । अमेरिकी कम्पनीहरू, सरकारी एजेन्सीहरू र नगरपालिका संस्थाहरूमा साइबर आक्रमण गरेको उनीहरु माथि आरोप रहेको छ । ती साइवर आक्रमणहरू मुनाफा कमाउने उद्देश्यका साथ गरिएको थियो । उनीहरुले लाखौं डलरको क्षति पुर्याएको […]