काठमाडौँ । त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवितै बाहिर निकाल्न सफल भएपछि गृहमन्त्री सुधन गुरुङले खोज तथा उद्धार कार्यप्रति आशावादी बन्ने आधार अझै कायम रहेको बताएका छन्। गृहमन्त्री गुरुङले विपद्को कठिन परिस्थितिमा निरन्तर उद्धार कार्यमा संलग्न नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सेन्ट्रल कमान्ड सेन्टरका टोलीप्रति आभार व्यक्त गरेका […]