रसुवाका जलविद्युत आयोजनामा कार्यरत सयौँ कर्मचारी तथा कामदार सम्पर्कविहीन

काठमाडौँ । रसुवामा आएको बाढीपछि जिल्लाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत सयौँ कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। बाढीका कारण सञ्चार सम्पर्क विच्छेद हुनुका साथै आयोजनास्थलसम्म पुग्ने भौगोलिक अवस्था कठिन बनेपछि उनीहरूको उद्धारमा समेत समस्या देखिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ। निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ आयोजनामा कार्यरत एन्ड्रिज हाइड्रोका ७६ कर्मचारी सम्पर्कविहीन […]