बाढीपीडित राहत कोष : रतुवामाईबाट ४० लाख, विराटनगर महानगरको साढे २५ लाख

१२ भदौ, विराटनगर । रसुवा बाढीबाट प्रभावितका लागि आह्वान भएको प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा मोरङको रतुवामाई नगरपालिकाले ४० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले कर्मचारी र जनप्रतिनिधिले प्राप्त …