भारतमा सार्वजनिक गरिएको ‘किया सिरोस ईभी’ नेपाल भित्र्याउने तयारी

कियाले हालै भारतीय बजारमा सार्वजनिक गरेको नयाँ विद्युतीय एसयूभी ‘सिरोस ईभी’ नेपाली बजारमा भित्र्याउने तयारी थालेको छ। नेपालका लागि कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ प्रालिले आगामी दशैं–तिहारलाई लक्षित गर्दै उक्त मोडल बिक्रीमा ल्याउने योजना बनाएको हो । कम्पनीले प्रारम्भिक चरणमा ४२ किलोवाट–आवर क्षमताको ब्याट्री जडित स्ट्यान्डर्ड रेन्ज संस्करण नेपाल ल्याउने तयारी गरेको जनाएको छ। समान […]