इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको हताहत भएको छ । डुंगामा आगलागीपछि आत्तिएर यात्रुहरू समुद्रमा हाम फालेपछि पाँच जनाको मृत्यु भएको र अन्य ४१ जना बेपत्ता भएकाे खोज तथा उद्धार अधिकारीहरूले बताएका छन् । क्षेत्रीय सुराबाया खोज तथा उद्धार निकायले भनेको छ, ‘जहाजमा सवार पाँच जनाको मृत्यु भएको, ४१ जना बेपत्ता […]