काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालबीच सोमबार बिहान भेटवार्ता भएको छ। ‘प्रचण्ड’ नेपाल निवास पुगेर भएको भेटमा एमालेसँग भएको पछिल्लो सहमति तथा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल भएको बताइएको छ। भेटमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमतिको समीक्षा गर्नुका साथै त्यसलाई कार्यान्वयन […]