देशभर सडक यातायात प्रभावित, बाढीपहिरो र कटानले प्रमुख राजमार्ग अवरुद्ध

बाढीपहिरो, खोलाको कटान र हिलोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने बाढीपहिरोको जोखिम रहेका केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। नेपाल प्रहरीका अनुसार आज बिहान ५ बजेसम्म काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा रातिको सवारी सञ्चालनसम्बन्धी प्रतिबन्ध जारी छ। सम्भावित बाढीको […]