उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज सम्पन्न

काठमाडौं– उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज–२०२६ सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम गाईघाट र चौदण्डीगढी नगरपालिकाको बेल्टारमा एकैसाथ आयोजित कार्यक्रममा सयौँ साइकलप्रेमी, युवा, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।  उदयपुर जिल्ला साइक्लिङ संघ र चौदण्डीगढी साइकल सिटीको आयोजनामा सम्पन्न कार्यक्रमको बेल्टारमा नगर प्रमुख कालुमान लामाले उद्‌घाटन गरेका थिए । उनले साइकल स्वस्थ जीवन, […]