निर्माण सामग्रीको मूल्य ५.३३ प्रतिशतले बढ्यो

काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘निर्माण क्षेत्रको आगत मूल्य सूचकांक’ सम्बन्धी तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार नेपालको निर्माण क्षेत्रमा लागतको चाप उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमास (माघ–चैत २०८२) मा समग्र निर्माण लागत सूचकांक १५७.६ पुगेको छ, जुन अघिल्लो त्रैमासको तुलनामा ३.६० प्रतिशतको वृद्धि हो । निर्माण सामग्रीमा भारी वृद्धि यस त्रैमासमा […]