टेकु अस्पतालमा रेबिजको खोप अभाव भएपछि काठमाडौं महानगरले गर्‍यो व्यवस्थापन

कार्यवाहक प्रमुख सुनिता डंगोल शनिबार अस्पतालमा पुगेर खोप प्रदान ‍गरेकी हुन्।