२३ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले छिमेकी राष्ट्र भारतसँग सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
भारत भ्रमणमा रहेका मन्त्री खनालले शनिबार साँझ नयाँ दिल्लीमा भएको विदेशमन्त्री डा. एस जयशंकरसहितको टोलीसँगको भेटवार्ताका क्रममा भारतसँगको …