नेटफ्लिक्स, अमेजन प्राइम र युट्युबमा सर्दै विज्ञापन व्यवसाय, ओटीटीमा बढ्दो आकर्षण

डिजिटल मिडियाको तीव्र विस्तारसँगै विश्वव्यापी विज्ञापन बजारको स्वरूप तीव्र रूपमा बदलिँदै गएको छ । पहिले टेलिभिजन, रेडियो र छापा माध्यममा केन्द्रित विज्ञापन बजेट अहिले विस्तारै ओभर-द-टप (ओटीटी) प्लेटफर्मतर्फ सर्दै गएको देखिन्छ । नेपालमा पनि यो प्रवृत्ति …