पार्टी एकतामा लोकतन्त्र र मुलुक जोडिएको छ, सकारात्मक ढंगले अगाडि बढौँ : एनपी साउद
१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीको एकतासँग लोकतन्त्र र मुलुक जोडिएका कारण सकारात्मक रूपमै अगाडि बढ्दा राम्रो हुने बताएका छन् ।
संस्थापन इतर समूहको धुम्बाराहीमा जारी भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका …