नाडा अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को समन्वयमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भार सम्बन्धी प्राविधिक तालिम काठमाडौंमा सम्पन्न भएको छ। विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्ड Toyota का लागि नेपालका आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. को प्राविधिक सहयोगमा केन्द्रीय कार्यालयमा तालिम आयोजना गरिएको हो। कार्यक्रममा Council for Technical Education and Vocational Training (सीटीइभिटी) अन्तर्गत Balaju […]