प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

७ जेठ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन निर्माण भएको छ । सुविधायुक्त भवन निर्माण भएपछि प्रहरी चौकीको सेवा प्रवाह, कार्यालय सञ्चालन र सुरक्षाकर्मीहरुलाई आवास ब्यवस्थापनमा सहज भएको छ …