हाेर्मुजबाट गुज्रिरहेका ट्यांकरमा इरानले आक्रमण गरेकाे बेलायतकाे दाबी

इरानले स्ट्रेट अफ हाेर्मुजबाट गुज्रिरहेको ट्यांकरमा आक्रमण गरेकाे बेलायतले दाबी गरेको छ ।