‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

३ जेठ, काठमाडौं । चिकित्सकले बिरामीको ज्यान बचाउने उद्देश्यले दिएको उपचारलाई अपराधसँग जोडेर हेर्न नहुने न्यायाधीशहरूले बताएका छन् । असल नियतले गरिएको उपचार र अपराधबीच स्पष्ट भिन्नता छुट्याउनुपर्ने भनाइ उनीहरूको छ । आइतबार विराटनगरमा स्वास्थ्य लाइभ …