हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको आधारमा पक्राउ गरेको भन्दै केही दिनअघि एक जना युवती सडक आन्दोलनमा उत्रिइन् । भदौ २३ मा भएको जेन–जी आन्दोलन घटनाको छानिबनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको सिफारिसका आधारमा ओलीलाई पक्राउ गरिएको विरोधमा उनी आन्दोलनमा उत्रिएकी थिइन् । प्रदर्शनका क्रममा उनले प्रतिशोध साँधेर ओलीलाई […]