इनिशा विक मृत्यु प्रकरण : अघिल्लो दिनको ह्वाट्सएप म्यासेजले बनेको थियो भट्ने योजना

पीडित परिवारले घटनामा संलग्नहरूमाथि कारबाही नहुञ्जेल शव नबुझ्ने अडान लिएका छन् । १९ दिनयता इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा अलपत्र छ ।