जेनजी अगुवा सुधनको गृह प्रवेश

१३ चैत, काठमाडौं । रास्वपाका वरिष्ठ तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) को मन्त्रिपरिषद्‌मा को गृहमन्त्री बन्ने चर्चा केहि दिनयता व्यापक थियो । बालेन आफैं आफ्ना विश्वासपात्र समेत रहेका तथा महानगरमा सँगै काम गरेका सुनिल …