शाह सरकार समावेशी: १५ सदस्यीय मन्त्रिपरिषद्‍मा पाँच महिला मन्त्री

मन्त्रिपरिषद्‍मा पाँच जना महिला मन्त्री समेटिएका छन्, जसले सरकारको समावेशी चरित्रलाई झल्काएको छ।