काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा लगाएर सांसदको रूपमा शपथ ग्रहण गरेका छन् । २०७९ चैत २१ गते तत्कालीन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं गएका बेला बालेनलाई पहिलोपटक लगाइदिएका थिए । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र जितेका हर्क र काठमाडौं महानगरपालिकाको मेयरको रुपमा स्वतन्त्र जितेका बालेनबीच त्यसबेला पहिलो पटक भेट भएको […]