कोशीमा रास्वपा : उम्मेदवारभन्दा पार्टी पपुलर

२८ फागुन, काठमाडौं । कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारभन्दा पार्टी पपुलर रहेको पाइएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार कोशी प्रदेशका २८ क्षेत्रमध्ये १७ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । रास्वपाका उम्मेदवारहरू …