इलामका दुवै क्षेत्रबाट आए ४० वर्षमुनिका ‘माननीय’

काठमाडौं- सूर्योदयको जिल्ला इलामका दुईवटै निर्वाचन क्षेत्रबाट युवा उम्मेदवारहरूले जित निकालेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेका युवा उम्मेदवारहहरूले जित्दा इलामबासीमा उत्साहको सञ्चार भएको छ। क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसका ३५ वर्षीय निस्कल राईले जित निकाल्दा क्षेत्र नम्बर २ बाट ३६ वर्षीय सुहाङ नेम्बाङ विजयी भए । नेम्बाङले यसअघिको उपनिर्वाचन पनि आफ्नो पक्षमा पारेका […]