आदिवासी जनजाति ‘पैसामा बिक्ने र किन्न सकिने’ भनेपछि विवादमा सोविता

चितवन- नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद् सचिवालय, चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी की नेतृ तथा चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार सोविता गौतमले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा गौतमले एक चुनावी सभामा चितवनका आदिवासी जनजाति, विशेषगरी गुरुङ र थारु समुदायलाई लक्षित गर्दै ‘पैसाले किन्न सकिने’ र ‘विक्न सक्ने […]